नर्दन आयरल्याण्डमा पनि तिज मनाईयो

धर्मराज अधिकारी । बेलफास्ट। नेपाली हिन्दु महिलाहरुले विशेष महत्वको साथ मनाउने हरीतालीका तिज पर्व स्वदेश तथा विदेशमा हर्षोल्लासको साथ मनाइएको छ । धार्मिक विश्वासका साथ हिन्दु महिलाहरुले मनाउने यस पर्व नेपालबाट सात समुद्रपारी बेलायतमा पनि नेपालका राष्ट्रिय बलाकारहरुको साथमा मनाइयो । बेलायतको नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले पहिलो पटक नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा तिज कार्यक्रम मनाएका … Continue reading नर्दन आयरल्याण्डमा पनि तिज मनाईयो